यौनधन्दा चलाउँदै आएका होटल सञ्चालक समातिए

भरतपुर । चितवनमा यौनधन्दा चलाउँदै आएका होटल सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । क्लिन चितवन बनाउने अभियानमा यौनधन्दा बढेको भन्ने आएपछि प्रहरीले उनीहरुलाई भेटेको चितवनका एसपी दानबहादुर मल्लले बताए । पछिल्लो समयमा फस्टाउदै गरेको यौन विकृतिको यो नमुना मात्र हो एसपी मल्लले भने, ‘‘नमुनाको रुपमा देखिएको यो दृश्य र संवाद चितवनको लागि कुनै … Continue reading यौनधन्दा चलाउँदै आएका होटल सञ्चालक समातिए